सम्पदा र बिमल भए चितवन प्लस टु अफ द ईयर २०१८ को बिजेता

चितवन : सम्पदा अमगाई तथा बिमल अमगाई चितवन प्लस टु अफ द ईयर २०१८ को बिजेता बन्न सफल भएका छन् l टप वान मिडिया प्रालि चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेसन एकेडेमीको मुख्य प्रायोजनमा “चितवन प्लस टु अफ द ईयर २०१८” को ग्राण्ड फिनाले भब्य रुपमा सम्पन्न भएको छ l यस सौन्दर्य प्रतियोगितामा महिला तर्फ फर्स्ट … Continue reading सम्पदा र बिमल भए चितवन प्लस टु अफ द ईयर २०१८ को बिजेता